प्रदेश नं १ का प्रयोगशालाबाट परिक्षण हुने कोभिड-१९ RT-PCR परिक्षणको नतिजा सार्वजनिक गरिएको सुचना सम्बन्धित सबैका जानकारीको लागि अनुरोध छ।
प्रतिवेदनहरू निम्नउद्रित Google Drive Folder मा सार्वजनिक गरिएको हो। परिक्षण हुने प्रत्येक प्रयोगशालाका प्रतिवेदन सम्बन्धित Folder भित्र रहेका, र Page 1, Page 2,..... गरी नामाकरण गरिएका छन्। समयक्रमअनुसार Page 1 सबैभन्दा पुरानो एवं सबैभन्दा बढी Page number भएको प्रतिवेदन सबैभन्दा नयाँ हुने गरी व्यवस्थापन गरिएको छ।
Folder Link:
यस मन्तत्रालयको website को "कोभिड-१९ अध्यावधिक" नाम गरेको खण्डबाट यो link जुनसुकै वेला प्राप्त गर्न सकिन्छ।
कोभिड-१९ अध्यावधिक पृष्ठको link: