स्वयं एकान्तवास(Self Quarantine) बस्दा के कस्ता कुरामा ध्यान पुर्याउने?

What measures do I have to take when I'm in Self Quarantine?

  • पर्याप्त भेन्टिलेसन भएको कोठामा बस्ने

  • Stay in a room with sufficient ventilation

  • सम्भव भएसम्म छुट्टै वाथरुम तथा सौचालयको प्रयोग गर्ने

  • Use separate Bathroom and Toilet as far as practicable

  • आफु बस्ने कोठा आफैं सफा गर्ने

  • Clean your living room yourself

  • घरको साझा ठाउंहरुमा आवतजावत कम गर्ने

  • Limit accessing common places around the house

  • स्वास्थ जाँच गर्न वाहेक घरबाट ननिस्कने

  • Avoid Leaving the house except for medical reasons.

  • नियमित रुपले साबुनपानिले २० सेकेन्डसम्म हात धुने

  • Wash hands regularly, for a duration of at least 20 seconds.

  • भाँडाकुँडा, तौलिया रुमाल, ओछ्यान जस्ता कुराहरु अन्य सदस्यहरुसँग साझा प्रयोग नगर्ने

  • Avoid sharing things like utensils, garments and beds with other members of the house.

  • अन्य व्यक्तिसँग सम्पर्कमा आउनैपर्ने हुँदा कम्तीमा ३ फिटको दुरी राख्ने र मास्कको प्रयोग गर्ने

  • Wear a mask and maintain a distance of at least 3 feet when contact with other people can't be avoided.

  • खोक्दा र हाच्छिउ गर्दा नाक र मुख टिस्यू, रुमाल अथवा कुहिनाले ढाक्ने

  • Cover your nose and mouth with a tissue, handkerchief or the elbow of your hand when coughing or sneezing.

  • स्वास्थ तथा जनसंख्या मन्त्रालयद्वारा जारी निर्देशिका को पालन गर्ने

  • Abide by the guidelines laid out by the Ministry of Health and Population

  • दैनिक सरिरको तापक्रम नाप्ने र एक फारममा अभिलेख राख्ने, चौध दिनसम्म केहि समस्या आए स्वास्थ निकायमा जानकारी दिने

  • Maintain a record of your body temperature on a daily basis and contact health authorities if any symptoms arise in fourteen days.

कोरोनाभाइरसले नेपालमा पनि माहामारीको रुप लिन सक्छ। प्रदेश सरकारले यस समस्याको निवारण गर्न सक्रिय भुमिका निभाइरहेको भएपनि  भाइरसको cycle break गर्न सरकार र स्वास्थ निकायको भन्दा आम जनमानसको संयुक्त प्रयास र जिम्मेवारीको बढी आवश्यकता पर्दछ। आफ्नो घरबाट अत्यावश्यक अवस्थामा वाहेक अन्य कारणले बाहिर ननिस्केर आफू र आफ्नाहरुलाइ सुरक्षित गर्नुहुन मन्त्रालय हार्दिक अपिल गर्दछ। सामाजिक रुपमा दुरी कायम गर्ने तर संचार, सुचना र सहयोगको माध्यमले सबै नेपाली एकिकृत भए कोरोनालाइ पराजित गर्न सकिन्छ।

COVID-19 may create a situation of pandemonium in Nepal too. Though the provincial government is making active efforts to help minimize the contagion and break the virus' cycle, unified efforts and responsibilities of the public is the bigger contributing factor. The ministry appeals everyone to avoid leaving the house for unimportant reasons and help save themselves and people they care about. We need to practice social distancing; but at the same time promote unity and mutual help through communication and information sharing. We can defeat this virus. 

प्रदेश नं १,

सामाजिक विकास मन्त्रालय (Ministry of social Development)

COVID-19 निगरानी तथ्याङ्क संकलन तथा अनुगमन सचिवालय।