लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत प्रदेश स्तरीय भरचुअल अन्तरक्रिया कार्यक्रम माननीय मुख्यमन्त्री शेरधन राईज्यूको प्रमुख आतिथ्यतामा मिति २०७७।८।१४ गते सम्पन्न भयो ।