मन्त्रालयको परिचय

संघीय संरचनालाइ मूर्तरुप दिने उद्धेश्यले नेपालको सविधान २०७२ को मार्गदर्शन एवम् संविधानको अनूसूची -६, अनूसूची -७ र  अनूसूची -९ मा उल्लेखित एकल र साझा अधिकारका विषयहरुको अधार साथै प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ (संसोधन २०७९) बमेजिमका कार्यहरु सम्पादन गर्न मिति २०७४।११।३ मा प्रदेश सामाजिक विकास मन्त्रालयको गठन भई प्रदेशको शिक्षा, खेलकुद, युवा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, सामाजिक सुरक्षा, जाति, धर्म, भाषा, संस्कृति, कला, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थल, प्रचीन स्मारक, संग्रहालय व्यवस्थापन र श्रम तथा रोजगारीको प्रवर्धन सम्बन्धी नीति निर्माण  गर्ने, योजना तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन गर्ने अयोजनाहरुको सञ्चालन , एवं नियमन र  व्यवस्थापन गरी प्रदेशलाइ समृद्द बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालय स्थापना भएको हो ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

खर्चको फाँटवारी

14 May, 2024

नवउद्यमी युवा प्रतिभा प्रोत्साहन कार्यक्रममा सहभागिताका सहभागीको नामावली प्रकाशन सम्बन्धी सूचना

2 May, 2024

युवा बैज्ञानिक सम्मेलनमा सहभागिता सम्बन्धी सूचना ।

25 April, 2024

सीप परिक्षण मूल्याङ्‍‍कनकर्ता (Skill Test Assessor) तालिम सञ्‍चालन सम्बन्धी प्राविधिक प्रशिक्षण प्रतिष्‍ठान (TITI) को सूचना ।

24 April, 2024

विपदका कारण क्षति भएका विद्यालयहरूबाट प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

29 March, 2024

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रकाशन गरिएको सम्बन्धमा

12 March, 2024

मन्त्रालयबाट चालु आ.व. ०७५/०७६ को मंसिर मसान्तसम्म भएका कामहरूको जानकारी सम्बन्धमा प्रेस विज्ञप्ती

4 December, 2022

२०७५ चैत्र २४ गतेको प्रेस नोट ।

4 December, 2022

अन्तराष्ट्रिय युवा दिवस मनाउने सम्बन्धमा

4 December, 2022

सिंघीया खोलो संरक्षण तथा सफाई अभियान २०७६ को सम्वन्धमा मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्ती

4 December, 2022

अपिल

4 December, 2022

कोरोना संक्रमितहरुको विवरण ।

4 December, 2022
प्रदिप गौतम
प्रदिप गौतम

सूचना अधिकारी

9852031346

रोशुना कोइराला
रोशुना कोइराला

गुनासो सुन्ने अधिकारी

9852069385

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.